११औँ राष्ट्रिय महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा...