आगजनीमा संलग्नहरूमाथि सरकारले उदासीनता देखाएको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाप्रति वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले आन्दोलनको आवरणमा निजी तथा सार्वजनिक संरचनामा क्षति पुर्याउनेहरूलाई...