‘प्रचण्ड’को दाबी : ‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर चुनाव हुनेमा ढुक्क हुन अनुरोध गरेका छन् । उनले आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि चुनाव हुने नहुनेबारे सबैको...