प्रदीप पौडेलले भने : ‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने कुरा महाधिवेशनले तय गर्ने कार्यविधि र प्रक्रियाले निर्धारण गर्ने बताएका छन् । तर, उनले...