संवाद र सहमति गरी बृहत् रूपमा एकताबद्ध भएर अघि बढ्न काँग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले काँग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । ललितपुरको कुपण्डोलमा...