समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज र सोमबार समानुपातिक...