घनश्याम भुसालले भने : ‘नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपालले नेतृत्व छाडे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन् ।...