‘भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै नवगठित पार्टीको नाम घोषणा गर्यौँ’ : माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै आफूहरूले नवगठित पार्टीको नाम घोषणा गरेको सुनाएका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा...