घनश्याम भुसालले भने : ‘ओरालो लागेकाको एकताले निकास दिँदैन, जनतालाई झुक्याउँछ मात्रै’
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् । कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास...