यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले तत्काल महाधिवेशन नै पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको अवसर हुने बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका नै पेस गर्दै महामन्त्री थापाले...