आगजनी, प्रहरी हत्या र लुटपाटमा बालेनसहित कलाकार र कन्टेन्ट क्रियटहरूविरुद्ध किटानी जाहेरी
काठमाडौँ । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौँका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुदन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरसहितविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । राज्यविरुद्धको कसुर, आतंकवाद...