गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन नगरेको रास्वपाको जिकिर
काठमाडौँ । रास्वपाका शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लाने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि...