‘ब्रिटिश गोरखाहरूलाई वंशजकै नागरिकता दिनुपर्छ’-डा. भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता...