संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरूले आफ्नो स्थानबाट उठेर ‘प्ले कार्ड’ देखाउँदै सभामुखको...