सरकारी गतिविधिप्रति ‘प्रचण्ड’को असन्तुष्टि, लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको टिप्पणी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोगक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा चुनौती उत्पन्न गरिरहेको बताएका छन्। संयोजक ‘प्रचण्ड’ले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार...