सबै नागरिकको समान विकास सुनिश्चित हुने गरी बजेट ल्याउन रास्वपा सांसद आचार्यको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले आगामी बजेटमार्फत सरकारले सबै नागरिकको समान विकासको अधिकार सुनिश्चित हुने गरी नीति ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...