‘ओली कहिले पक्राउ पर्छन्?’ भन्दै प्रदर्शन गर्ने चार युवा पक्राउ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै नाराबाजी गर्ने चार जना युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। सिंहदरवारको दक्षिण गेटअगाडि निषेधाज्ञाविरुद्ध प्रदर्शन गरिरहेका सन्देश शाही, पारस शाही, पवन मल्ल...