मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा
महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमतिअनुसार छिट्टै...