सांसदलाई स्वकीय सचिवको सुविधा दिन रास्वपाको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको कार्यक्षमता अभिवृद्धिका लागि स्वकीय सचिवको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पार्टीका सहमहामन्त्री तथा सांसद...