ओली सरकार असफल रहेको निष्कर्षसहित समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । असार ७ र ८ (हिजो र अस्ति) बसेको कार्यकारिणी...