सीके राउतको ‘भ्रष्टाचार काण्ड’ बारे जनमतका अनुशासन विभाग प्रमुखको १० बुँदे खुलासा
काठमाडौँ। जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन्...