महानिर्देशकको सरुवा रोकाउन मन्त्री अधिकारीको कसरत, मुख्यसचिवदेखि प्रधानमन्त्रीसम्मलाई दबाब
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको सरुवा रोक्न पूरै जोडबल लगाइरहेका छन् । मन्त्रीको आड भरोसामा महानिर्देशक संजीव कुमार कर्णले...