नारायणकाजी श्रेष्ठले भने-‘प्रतिगमनलाई बल पुर्याउनेलाई परास्त गर्नुपर्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुर्याउनेहरुलाई परास्त गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार...