‘प्रचण्ड’को दाबी : गतिलो नेता र पार्टी छैन भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सभंव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् ।...