निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने मुख्यमन्त्रीको घोषणा
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बन्धित मन्त्रालयमार्फत सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । उनले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ...