अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन
काठमाडौँ । अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाएकी छन्। प्रदेश १ को...