त्रिविमा सेमेस्टरमा आधारित चार वर्षे बिएसडब्लू सुरु
काठमाडौँ । देशभरका पाँच आङ्गिक क्याम्पसले पाए अनुमति, उपत्यकामा सरस्वती क्याम्पस मात्र त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सेमेस्टरमा आधारित चार वर्षे सामाजिक कार्य (बिएसडब्लू) कार्यक्रम सुरु गरेको छ । यो वर्ष...