शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
काठमाडौँ । नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवर्द्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा...