बर्दिबास मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढ्छ : गिरिराजमणि पोखरेल
काठमाडौँ । महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेलले मधेस प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने...