माध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, २३ हजार ७२ जना उत्तीर्ण
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक...