सीटीईभीटीले प्रि-डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९-०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले...