२७ फाल्गुन २०७८, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डमा बेथिति
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको सङ्ख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी...