शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन
काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन...