त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे बिदा, नियमित परीक्षा भने नरोकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे बिदा दिएको छ । त्रिवि कार्यकारी परिषद्को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ...