भक्तपुर नगरपालिकाद्वारा विद्यालयमा दुई दिन बिदा नगर्न निर्देशन
काठमाडौँ । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ । सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई...