शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौँ । शिक्षा विधेयकमा आफूहरूमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम...