सीटीईभीटीको सम्बन्धन लिन परेको आवेदनमाथि छानबिन गर्न कार्यदल गठन
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन लिन परेको आवेदनमाथि अध्ययन गर्न कार्यदल गठन गरेको छ । शिक्षामन्त्री महावीर पुनका अनुसार २०६९...