अङ्ग्रेजीमै सोधियो स्नातक तह चौथो वर्षको प्रश्नपत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अङ्ग्रेजीमा मात्रै प्रश्न सोधिएको छ । १५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले...