स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित
काठमाडौँ । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित भएको छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ प्रक्रिया स्थगित गरिएको चिकित्सा शिक्षा...