मावि तहको विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग
काठमाडौँ । शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको नयाँ विज्ञापन आह्वान गर्ने भएको...