समाचार हटाउन सेतोपाटीलाई दिएको निर्देशन आयोगद्वारा फिर्ता
काठमाडौँ । निर्वाचन आयोगले समाचार हटाउनका लागि सेतोपाटी डटकमलाई दिएको निर्देशन फिर्ता लिएको छ । आइतबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश...