बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिने सरकारको निर्णय
काठमाडौँ । सरकारी निर्णयानुसार बर्डफ्लुबाट प्रभावित देशभरका सयौँ किसानले क्षतिपूर्ति पाउने भएका छन् । यही फागुन ४ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७८ को माघदेखि असार मसान्तसम्मको अवधिमा बर्डफ्लुबाट प्रभावित किसानलाई...