जाँदाजाँदै स्वास्थ्यमन्त्री गिरीले दिए स्वास्थ्य क्षेत्र सुधारबारे यस्तो सुझाव
काठमाडौँ । निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्यमन्त्रीको रूपमा गरेको आफ्नो अन्तिम सम्बोधनमा नेपालको स्वास्थ्य क्षेत्र सुधार तथा निःशुल्क उपचारलाई प्रभावकारी बनाउनका लागि सुझाव प्रस्तुत गरेका छन् । एमालेले प्रचण्ड नेतृत्वको...