२६ फाल्गुन २०७९, शुक्रबार
हात्तीपाइलेविरुद्धको औषधि अभियान चैत १५ सम्म सञ्चालन हुने
काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ। औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य...