डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित
काठमाडौँ । यस वर्ष साउन यता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २...