नेपालको स्वास्थ्य अवस्था कहाली लाग्दो : स्वास्थ्य मन्त्री गिरी
झापा । स्वास्थ्य मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य अवस्था कहालीलाग्दो भएको बताएका छन्। झापाको कनकाई नगरपालिकामा आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नागरिकले अनुभूत गर्ने...