अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकाे भन्दै नेपालमा विरोध
काठमाडौँ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोय विरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजिरलाई उल्ट्याउन गरेको फैसलाको घोर भर्त्सना गरेको छ ।...