डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी
कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार झन्डै...