मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण, उपचारको क्रममा एक जनाको मृत्यु
विराटनगर । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । यसै क्रममा एक कैदीको हिजो (बिहीबार) राति उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी...