कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि म्याग्दे गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
तनहुँ । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई आइसोलेशनमा रहनुभएका...